नारायणगढ-बुटवल सडक विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम शुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ। सडक विस्तारको काम २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले २०७५ माघ २४ गते सम्झौता गरेको थियो।विस्तारको काम शुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा […]
२०८० माघ २४ गते, बुधबार