चार कम्युनिस्ट पार्टीको स्वागत योग्य निर्णय
नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको लागि संयुक्त मोर्चालाई व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । चार कम्युनिस्ट पार्टीले देशको वर्तमान राजनैतिक अवस्थाको विश्लेषण गर्दै स्थिति चरम् संकट र गम्भीर अवस्थामा रहेको निष्कर्ष निकाल्दै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको […]
२०७९ फाल्गुन ३ गते, बुधबार