देशलाई असफल राष्ट्र बन्नबाट जोगाऔँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा गठन भएको सरकारले सय दिन पार गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले सरकार गठन गरेको सय दिन नाघिसक्दा समेत मन्त्री मण्डललाई पूर्णता दिन र देश जनताको लागि ठोस योजना ल्याउन सकेका छैनन् । बिगतमा दश वर्षे जनयुद्धको नेतृत्व गरेका प्रधानमन्त्री प्रचण्डले सरकारको बागडोर सम्हालेसंगै देशी विदेशी दलाल र प्रतिक्रयावादी शक्तिहरु […]
२०७९ चैत्र २६ गते, आईतवार