संसदीय व्यवस्थाको कन्तबिजोग
संघीय संसदमा तेस्रो स्थानमा रहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भए । उनलाई संसदमा रहेका मजदुर किसान पार्टी र जनमोर्चावाहेकका सबै दलले विश्वासको मतसमेत दिएका छन् । दाहालले ससदमा […]
२०७९ माघ १ गते, आईतवार