कक्षा ११ र १२ मा योग, फेसन, सौन्दर्यलगायतका बिषय थप
काठमाडौं, ११ फागुन । सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ पारित गर्दै आगामी बर्षदेखी कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागु गर्न लागेको छ । सरकारले १२ कक्षा सम्मलाई माध्यामिक तह बनाएसँगै अब कक्षा ११ र १२ मा कुनै पनि सङ्काय रहने छैन् । अब कक्षा ११ मा विद्यार्थीले सात वटा विषय पढ्नु पर्नेछ । […]
२०७६ फाल्गुन ११ गते, आईतवार