असार ३१ गते कैलालीमा शैक्षिक हडताल
काठमाडौं, २९ असार । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलालीले असार ३१ गते कैलालीमा शैक्षिक हडतालको आव्हान गरेको छ । अखिल (क्रान्तिकारी)का कैलालीका उपाध्यक्ष पदम काफ्लेले विज्ञप्ति जारी गर्दै अध्यक्ष बबरजंगबहादुर सिंहलाई गिरफ्तार गरेकोप्रति घोर आपत्ति जनाउदै असार ३१ गते कैलाली जिल्लामा शैक्षिक हडतालसहितको चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेका हुन् । उपाध्यक्ष काफ्लेले विज्ञप्तिमा […]
२०७६ असार २९ गते, आईतवार