अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनाव औचित्यहीन
काठमाडाैँ , १५ माघ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले अघोषित रुपमा प्रतिबन्ध लगाएर गरिने स्ववियु चुनावको औचित्य नभएको ठोकुवा गरेको छ । अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका अध्यक्ष मदन चापागाईँको नेतृत्वमा गएको विद्यार्थीको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्तोलालाई मागपत्र बुझाउदै उक्त ठोकुवा गरेको हो । अखिल क्रान्तिकारीले पेश गरेको मागपत्रमा गिरफ्तार […]
२०७६ माघ १५ गते, बुधबार