कलेजोको सफल प्रत्यारोपण !
काठमाडौं, १८ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वको टिमले सफल प्रत्यारोपण गरेको हो । ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शुक्रबार बिहानदेखि सुरु भएको शल्यक्रिया शनिबार मध्य रातमा करिब १६ घण्टापछि सकिएको हो । भक्तपुरमा […]
२०७६ जेष्ठ १८ गते, शनिबार