स्वास्थ्य / शिक्षा

निजी स्कुललाई शुल्क वृद्धि गर्न दिएकाे अनुमति खारेज गर्न माग

काठमाडौँ, ५ वैशाख । नेपाल अभिभावक महासंघले निजी विद्यालयलाई शुल्क वृद्धि गर्न अनुमति दिनेगरी हालै काठमाडौं महानगरपालिकाले गरेकाे निर्णय खारेज गर्न माग गरेको छ । महानगरपालिकाले हालै मात्र ३० प्रतिशतसम्म शुल्क वृद्धि हुनेगरी तोकिएको निजी शिक्षाका नयाँ शुल्क तत्काल खारेज गर्न नेपाल अभिभावक महासंघका संयोजक सुप्रभात भण्डारीले काठमाडौं महानगरपालिकासँग माग गरेका हुन् । स्थानीय सरकारले […]

२०७६ बैशाख ५ गते, बिहीबार

दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि

काठमाडौँ, ४ वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ । […]

२०७६ बैशाख ४ गते, बुधबार

विद्यालय भर्ना अभियान सुरु

काठमाडौं , २ बैशाख । गतवर्षजस्तै यस वर्ष पनि शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्‍याऊँ’ भन्ने नाराका साथ आजबाट अभियानको शुभारम्भ गर्न लागेको छ । मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दै छ । गतसाल बैशाखमा प्रधानमन्त्री केपी […]

२०७६ बैशाख २ गते, सोमबार

साङ्लाले दुख दिए . . .

काठमाडौँ । साङ्ला देख्दा हामीलार्ई घिन लाग्छ कतिलार्ई त डर पनि लाग्छ । गर्मी बिस्तारै बढ्दैछ । गर्मी बढेसँगै लामखुट्टे, झिँगा र साङ्ला (कक्रोज)ले दुःख दिन्छ । साङ्ला न मारेर सकिन्छ, न धपाएर । यसले घरको विद्युतिय यन्त्रलार्ई, फोहोर फैलाउँछ साथै खानेकुरालार्ई दुषित बनाइदिन्छ । साङ्लाजन्य फोहोरबाट खानेकुरा बचाउन गाह्रो हुन्छ । यस्तो खाना सेवन […]

२०७५ चैत्र २७ गते, बुधबार

चिकित्सक संघ आकस्मिक भेला गर्दै

काठमाडौं, २७ चैत । नेपाल चिकित्सक संघले सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै छलफल गर्न आकस्मिक भेला बोलाएको छ । वीर अस्पतालमा टिकट काउन्टर खुलाउन प्रहरी प्रयोग गरेपछि भावी रणनीति तय गर्न आकस्मिक भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला हुन बोलाइएको महासचिव […]

२०७५ चैत्र २७ गते, बुधबार

लौकाका अदभुत गुणहरु

काठमाडौँ । लौकालार्ई भोजनमा सामेल गराउनाले शरीरमा भएको हानीकारक कोलेस्टोल विस्तारै कम हुँदैजान्छ । जसले मुटु सम्बन्धी या कोलेस्टोलले हुने अन्य समस्या हँुदैन । यसका लागि लौकाको जुस आर्दस पेय पदार्थ मानिन्छ । तपाईंलार्ई लौकाको तरकारी खान कत्तिको मन पर्छ ? कति मानिस तरकारीमा लौका खान मन पराउँदैनन् । यो खानुपर्ने बाध्यताबाट बचेर नै रहने […]

२०७५ चैत्र २६ गते, मंगलवार

घ्यूकुमारी अचुक औषधी !

काठमाडौ । घिउ कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलार्ई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ । एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालार्ई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललार्ई सेतो हुनबाट रोक्ने गर्दछ […]

२०७५ चैत्र २४ गते, आईतवार

छालाको स्याहार गर्ने भए. . .

काठमाडौँ, २३ चैत । विशेष गरी गर्मी मौसममा सूर्यको ताप तथा बाह्य तापक्रमका कारण शरीरमा पसिना आउँछ । पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ । जसका कारण घमौरा आउने, फंगल इन्फेक्सन हुने (छालामा घाउ हुने), दाद, दुबी आउने, छाला बाक्लो हुने र चिलाउने लगायतका रोगहरू लाग्छन् । शरीरमा सीधै सूर्यको प्रकाश परेमा छाला […]

२०७५ चैत्र २३ गते, शनिबार

उपत्यकामा बर्डफ्लुको संक्रमण, ३५० काग मरे

काठमाडौँ, २३ चैत । काठमाडौं उपत्यकामा बर्डफ्लुको संक्रमण फैलिएको छ । काठमाडौंका विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमणबाट तीन सय ५० काग मरेको पशु सेवा विभागले जनाएको छ । बेलायती दूतावास र राहदानी विभाग क्षेत्रमा भटाभट काग मरेपछि गरिएको नमुना परीक्षणमा एच् ५ एन् १ संक्रमण भएको देखिएको विभागले जनाएको छ । ‘एक हप्तामा डेढ सय काग […]

२०७५ चैत्र २३ गते, शनिबार

अनशनको तयारीमा रहेका अस्थायी शिक्षक पक्राउ

काठमाडौँ, २१ चैत । माइतीघर मण्डलामा अनशनको तयारी गरेका आन्तरिक परीक्षामा छुट भएका अस्थायी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो क्षेत्र निषेधित भएकाले प्रहरीले अनशनको तयारीमा रहेका करीब १५ शिक्षकलाई नियन्त्रण गरेको हो । शिक्षक सेवा आयोगले गत असारमा लिएको आन्तरिक प्रतिस्पर्धामा छुट भएका २०७२ असोज २ पछि नियुक्त भएका अस्थायी शिक्षकले आफ्नो रोजगारी […]

२०७५ चैत्र २१ गते, बिहीबार