स्वास्थ्य / शिक्षा

११ विद्यार्थी संगठनद्वारा विप्लवमाथिको प्रतिबन्ध हटाउन माग

काठमाडौं, ३ चैत । ११ विद्यार्थी संगठनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गरेका छन्। उक्त प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले यसको समाधान राजनीतिक तवरबाट खोज्न सरकारलाई सुझाएका छन्। अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले विज्ञप्ति जारी गरी सरकारको यस कदमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको […]

२०७५ चैत्र ३ गते, आईतवार

राती समयमा नै निदाउने भए

काठमाडौं, २ चैत । जो समयमै निदाउन सक्छन्, उनीहरूको मानसिक र शारीरिक दुवै स्वास्थ्य राम्रो हुने चिकित्सकहरू बताउँछन्् । बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहार पनि सुन्दर देखिन्छ । तर चाहँदा चाहँदै पनि कतिपय अवस्थामा निद्रै पर्दैन । कतिपयलार्ई त ओछ््यानमा पल्टेको धेरैबेर भइसक्दा पनि निदाउन नसक्ने समस्या नै हुन्छ । यदि यस्तो छ भने […]

२०७५ चैत्र २ गते, शनिबार

अखिल (क्रान्तिकारी)द्धारा आगलागी पिडित र विपन्नलाई राहत वितरण

काठमाडौं, २६ फागुन । अखिल (क्रान्तिकारी)ले कालिकोटका आगलागि पिडित तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँका आगलागी पिडित र विपन्न परिवारलाई शनिवार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) निकट अखिल (क्रान्तिकारी) केन्द्रिय समितिले न्यानो कपडा लगायतका राहत सामग्रि वितरण गरेको हो । काठमाडौ सहित देशैभरबाट संगठनको केन्द्रिय समितिले […]

२०७५ फाल्गुन २६ गते, आईतवार

महिला दिवस कार्यक्रमबाट गिरफ्तारभएकालाई तुरुन्त रिहा गर

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले अखिल नेपाल महिला संघ क्रान्तिकारी संयुक्त महिला संघर्ष समितिको आयोजनामा शान्तिवाटीका भएको १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जुलुशमा प्रहरीले हस्तक्षेप र दमन गरेको भन्दै भत्र्सना गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) निकट अखिल (क्रान्तिकारी)ले १०९औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशका अवसरमा शान्तिवाटिकामा आयोजित कार्यक्रममा प्रहरी […]

२०७५ फाल्गुन २५ गते, शनिबार

शैक्षिक आन्दोलनमाथिको दमनकारी हर्कत रोक्न चेतावनी

काठमाडौं, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले संगठनको केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेलाई सरकारले षडयन्त्रपूर्वक कायरतापूर्ण तरिकाले बिनारकारण गिरफ्तार गरेको भन्दै भत्र्सना गरेको छ । अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थी नेता न्यौपानेलाई बिनाकारण अपहरण शैलीमा गिरफ्तारको जनाउँदै घोर भत्र्सना गरेका हुन् । नेता न्यौपानेलाई हिजो मंगलबार […]

२०७५ फाल्गुन २३ गते, बिहीबार

कलेजो रोगीको संख्याबढ्दै

काठमाडौं, २० फागुन । चिकित्सकहरुले कलेजो रोगीको संख्या दिनानुदिन बढ्दै गएको बताएका छन् । हेपाईटिस ‘ए’ र ‘ई’का कारण बढी हुने कलेजो रोग क्षयरोगको औषधी सेवन गर्ने मानिसमा पनि देखिन सक्ने सम्भावना उच्च रहेको छ । शरीरमा रहेको रगत सफा गरी भिटामिन, आईरन र ग्लुकोजलाई बचाउने तथा संचय गर्ने काम कलेजोको हो । कलेजोले प्रत्येक […]

२०७५ फाल्गुन २० गते, सोमबार

अखिल क्रान्तिकारीका जिल्ला सदस्य गिरफ्तार

काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)बाँकेका जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर इकाई अध्यक्ष सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारीले बटालालाई अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आफ्नो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष मदन चन्दले शनिबार प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त गिरफ्तारीको […]

२०७५ फाल्गुन १९ गते, आईतवार

सुकेको मरिचको लुकेको महत्व

काठमाडौं, १८ फागुन । पिरो विशेषता भए पनि शरीरलार्ई हानी नगर्ने खाद्य पदार्थ हो मरिच । मरिचलार्ई मसलाको रुपमा प्रयोग गरिन्छ । सानो र चाउरिएका दाना भए पनि यसमा ज्वरो, रुघाखोकी, पाचन प्रणाली दुर्बलतालगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ । यसको उपयोग मुख्यतया निम्नानुसार गरिन्छ ज्वरो एवं रुघाखोकी लागेमा मरिच उत्तेजना, सुगन्ध र स्पूmर्तिको […]

२०७५ फाल्गुन १८ गते, शनिबार

उपकुलपति रौनियार बर्खास्त

काठमाडौं, १७ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त भएका छन् । प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपति डा. राजकुमार रौनियारले पदीय दुरुपयोग गर्दै चरम भ्रष्टाचार गरेको ठहर गर्दै आज बर्खास्त गरेको हो । प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेटले प्रतिष्ठानमा भए गरेका भवन निर्माण, उपकरण खरिद, कर्मचारी […]

२०७५ फाल्गुन १७ गते, शुक्रबार

सरकारी चिकित्सक आन्दाेलनमा , आकस्मिकबाहेकका सबै सेवा बहिस्कार

काठमाडौं, १५ फागुन । सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै सरकारी चिकित्सकहरुले आजदेखि आकस्मिकबाहेक सबै सेवा बहिस्कार गरेका छन् । सरकारी चिकित्सकहरुले आजदेखि मुलुकभरका सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका हुन् । सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम हिजो साँझ सकिँदासम्म पनि माग सम्बोधन नभएको भन्दै चिकित्सकहरुले सेवा बहिस्कार गरेका हुन् । माग सम्बोधन […]

२०७५ फाल्गुन १५ गते, बुधबार