सत्यवती मा. वि.मा महर्षि वेदव्यासको पठनपाठन सुरु
काठमाडौं, १५ माघ । तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले महर्षि वेदव्यासको पठनपाठन सुरु गरेको छ । चार वेद र अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मस्थान तनहुँमा व्यासको औपचारिक रुपमा पढाइ सुरु गरिएको हो । विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले विद्यार्थीलाई व्यास र परासरका बारेमा जानकारी दिने उद्देश्यले सत्यवती माध्यमिक विद्यालयले कक्षा ११ मा पढाइ सुरु गरेको […]
२०७५ माघ १५ गते, मंगलवार