स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा लागू गर्न माग
काठमाडौं, १४ फागुन । संविधानप्रदत्त स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार कार्यान्वयन गर्न सरकारले सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारको नीति तथा कार्यक्रममा सबै जिल्लामा स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । वि.सं. २०७० मा तीन जिल्लाबाट कार्यान्वयन सुरु भएको बिमा कार्यक्रम हाल देशका ३९ जिल्लामा […]
२०७५ फाल्गुन १४ गते, मंगलवार