पाेखरा विश्वविद्यालयका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
काठमाडौ, १९ बैशाख । पोखरा विश्वविद्यालयका विद्यार्थीले परिक्षा बहिष्कार गरेका छन् । लामो समयदेखि विद्यार्थीले डि प्लस श्रेणीमा पास भएकाहरुलाई पोखरा विश्व विद्यालयमा भर्ना लिने प्रावधान नभएको भए तापनि मातहतका कलेजले विद्यार्थी भर्ना लिएकोमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएकाछन । आन्दोलनरत विद्यार्थीले पटक-पटक आन्दोलनका कार्यक्रम गरे तापनि विश्वविद्यालय प्रशासनले सुनुवाई नगरेकोमा आक्रोश पोखेका छन् । विद्यार्थीले […]
२०७६ बैशाख १९ गते, बिहीबार