विद्यालय भर्ना अभियान सुरु
काठमाडौं , २ बैशाख । गतवर्षजस्तै यस वर्ष पनि शिक्षा मन्त्रालयले ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ आजबाट अभियानको शुभारम्भ गर्न लागेको छ । मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहमा घरदैलो अभियान सञ्चालन गरेर पढ्ने उमेर पुगेका सबै बालबालिकालाई स्कुल भर्ना गर्न आह्वान गर्दै छ । गतसाल बैशाखमा प्रधानमन्त्री केपी […]
२०७६ बैशाख २ गते, सोमबार