गिरफ्तार अघि ढकालको संबोधनः क्रान्तिकारीमाथि हत्कडी लगाउने दुस्साहसको फैसला इतिहासले गर्नेछ (भिडियोसहित)
काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालले बिद्याथीहरुको हक अधिकारका लागि मर्न हिडेकाहरु जेलनेल देखि नडराउने चेतावनी दिए ।ढकाललाई गिरफ्तार गर्न प्रहरी टोली युनियन हाउसमा आयोजित ११ बिद्यार्थी संगठनद्धारा आयोजित पत्रकार सम्मेलनस्थलमा आएर हस्तक्षेप गरेपछि उनले लाखौँ बिद्याथीहरुको शैक्षीक एजेण्डामा केन्द्रित भएर जायज माग पुरा गराउनुको साटो […]
२०७६ बैशाख २८ गते, शनिबार