अखिल (समाजवादी) द्वारा त्रिभुवन विश्वविद्यालय घेराउ र दवाव र्याली(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (समाजवादी) ले बुधबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालय घेराउ गरेको छ । त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयवाट विद्यार्थीका उत्तर- पुस्तिका गायब पार्ने परिक्षा नियन्त्रक, सह-नियन्त्रक लगायत गैर- जिम्मेवार कर्मचारीलाई कारबाहीको माग गर्दै अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयय घेराउ र दबाब र्याली गरेको हो ।स्मरणीय छ , […]
२०८१ श्रावण १० गते, बिहीबार