अखिल समाजवादीद्वारा प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको आक्रमणविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) गोरखाले प्यालेस्टाइनमा बालबालिकामाथि इजरायलद्वारा भइरहेको आक्रमणविरुद्ध प्रदर्शन गरेको छ । अखिल (समाजवादी) गोर्खाले ‘ हामी विश्व शान्तिको पक्षमा छौं, अमेरिकी विश्व आतंक बन्द गर, प्यालेस्टाइनी बालबालिकामाथि भइरहेको अमेरिकी इजरायली आक्रमण बन्द गर, अखिल (समाजवादी) गोरखा जिन्दावाद’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष […]
२०८१ मंसिर १ गते, शनिबार