११ कक्षाको परीक्षा सुरु
काठमाडौं,१ असार । आजदेखि कक्षा ११ को परीक्षा सुरु भएको छ । यसअघि जेठ १ गतेदेखि हुने भनिएको परीक्षा बैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण स्थगित भएको थियो । त्यहि परीक्षा आजदेखि सुरु भएको हो । आज बिहान ७ बजेदेखि सुरु परीक्षामा ३ लाख ३० हजार विद्यार्थी सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्का […]
२०७२ असार १ गते, मंगलवार