सुनकुडा क्याम्पसका स्ववियु कोषाध्यक्ष भानु जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश

काठमाडौँ । सुनकुडा नमूना क्याम्पस बझाङका स्ववियु कोषाध्यक्ष भानु जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । एमाले, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट कोषाध्यक्षमा निर्वाचित जोशी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका हुन् । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुमा रहेका जोशीले संसदवादी दलहरूबाट जनताको मुक्ति सम्भव नरहेको भन्दै पार्टी छोडेको घोषणा गरेका हुन् […]
२०८० भाद्र ३१ गते, आईतवार