शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाँच वर्षकाे म्याद

काठमाडौँ । शैक्षिक प्रमाणपत्रमा व्यक्तिगत विवरण नमिलेका विद्यार्थीले अब पाँच वर्षभित्र उमेर, नाम र जात सच्याउन पाउने भएका छन् । यही भदौ ६ गतेको मन्त्रिपरिषद् बैठकले उमेर, जात र नाम सच्याउने (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गरेसँगै विद्यार्थीले शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन पाउने भएका हुन् ।‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ […]
२०८० भाद्र १२ गते, मंगलवार