राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप

काठमाडौँ । राहतका शिक्षकहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट नयाँ बानेश्वर आउने क्रममा मुख्य सडकमा पसेपछि राहतको शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । निषेधित क्षेत्रमा प्रवेश गर्न नदिन बार लगाएर बसेको प्रहरीले केही शिक्षकलाई लछारपछार र लाठी प्रहार गरेको हो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा शिक्षकहरुको माग सम्बोधन नगरेको भन्दै गत बुधबारदेखि […]
२०८० आश्विन १० गते, बुधबार