स्वास्थ्य मन्त्रालयका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी क्लिनिकमा नाम राखेर विज्ञापन गरे प्रचलित कानुनअनुसार कारबाही हुने बताए । उनले पछिल्लो समय सरकारी चिकित्सकको नाम निजी क्लिनिकमा राख्ने र विज्ञापन गर्ने प्रचलन बढे को गुनासो आएको बताउए […]
२०७९ चैत्र १७ गते, शुक्रबार