अखिल क्रान्तिकारी र अनेरास्ववियुबिच चुनावी तालमेल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी र एमालेनिकट अनेरास्ववियुबिच आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा देशव्यापी तालमेल र सहकार्य हुने भएको छ। आज सम्पन्न दुई विद्यार्थी संगठनको संयुक्त बैठकले यस्तो निर्णय गरेको कुरा अध्यक्ष प्रकाश सी र समिक बडालद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत जानकारी दिईएको छ।विज्ञप्तीमा-“आज मिति २०७९ फाल्गुन २६ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) […]
२०७९ फाल्गुन २६ गते, शुक्रबार