अखिल (क्रान्तिकारी)द्वारा बाग्लुङ नगर प्रमुखलाई १९ बुदे ज्ञापनपत्र
काठमाडौँ । अखिल क्रान्तिकारी बाग्लुङले बाग्लुङ नगरपालिकालाइ १९ बुदे माग सहितको ज्ञापनपत्र बुझाएको छ। नेपालकाे शैक्षिक प्रणालीमा देखिएका तमाम खाले विकृती,विसंगति र समस्याहरु संग सम्बन्धित रहेर र संविधानमा उल्लेख भएको शैक्षिक अधिकार लगायत विभिन्न माग राखी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तीकारी) बाग्लुङले सो ज्ञापनपत्र बुझाएको हो।अखिल (क्रान्तिकारी)को जिल्ला सम्योजक सुधन सिको नेत्त्वमा सोमवार […]
२०८० जेष्ठ ९ गते, मंगलवार