अखिल (क्रान्तिकारी) द्वारा मेडिकल कलेजविरुद्ध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकटअखिल(क्रान्तिकारी)ले मेडिकल कलेजहरुको मनोमानी र अनियमितता विरुद्ध भैरहवामा प्रदर्शन गरेको छ । भैरहवाको जिल्ला प्रशासन कार्यलयबाट शुरु गरिएको विरोध र्याली युनिभर्सल मेडिकल कलेजमा पुगेर कोण सभामा परिणत भएको थियोे । सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश सीले मेडिकल माफिया विरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएसका बिधार्थीहरुलाई […]
२०७९ फाल्गुन १३ गते, शनिबार