स्ववियु चुनाव स्थगित हुनु षड्यन्त्रपूर्ण र दु:खद

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी चितवन जिल्ला समितीले जिल्लाका १८ ओटा क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगित हुनु षड्यन्त्र र दु:खद भएको बताएको छ। संगठनका जिल्ला इन्चार्ज सुदिपले आइतबार बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन।बिज्ञप्तीमा भनिएको छ -‘आज चैत ०५ गते त्रि बि अन्तर्गत आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्व बि यु निर्वाचन हुनुपर्नेमा […]
२०७९ चैत्र ५ गते, आईतवार