नेकपा बहुमतका बिद्यार्थी नेता अखिल क्रान्तिकारीमा समाहित

काठमाडौँ । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी डोटीका संयोजक वीरेन्द्र कठायतसहित जिल्ला समितिका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीमा समाहित भएका छन् । नेकपा बहुमतका जिल्ला संयोजक रहेका वीरेन्द्र कठायतले नेकपा बहुमतसंग क्रान्तिका लागि स्पष्ट कार्यदिशा नभएको हुँदा सो पार्टीमा नबस्ने र आजैका मिति देखि विप्लव नेतृत्वको पार्टीनिकट अखिल क्रान्तिकारीमा समाहित भएको घोषणा गरेका छन । […]
२०७९ माघ १२ गते, बिहीबार