पाँच हजार सडक कुकुरलाई रेबिज सुई

काठमाडौं । कुकुर तिहारको अवसर पारेर पशुपति क्षेत्र विकास कोष परिसरमा आज पाँच हजार सडक कुकुरलाई रेबिज विरुद्धको सुई लगाइएको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा नेपाल भेट्नरी एशोसियसन, भेट्नरी विद्यार्थी एशोसियसन, नवरस स्काउट ट्रूप, श्रीशक्ति महिला समूह, लायन्स क्लव अफ काठमाडौैं टेम्पल मञ्जुश्री र ब्राइट नेपालको संयुक्त प्रयासमा सडक कुकुरलाई रेबिज सुई लगाइएको […]
२०७९ कार्तिक ७ गते, सोमबार