स्वास्थ्य / शिक्षा

मावि शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले २०७८ चैत २१ गते परीक्षा सञ्चालन गरेको माध्यामिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले जारी गरेको सूचना अनुसार पाँचथर, झापा, तेह्रथुम, धनकुटा, मोरङ, सुनसरी, धनुषा, रौतहट, बारा, पर्सा, काभ्रे, भक्तपुर, काठमाडौं, ललितपुर र चितवनका ४७ जनाको अन्तर्वार्ता असार २१ गते बिहान […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

१२ वर्ष माथिका बालबालिकालाई बुस्टर डोज खोप दिइदै

काठमाडौं । आजदेखि कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो । बुस्टर डोजमा पनि यही दुई प्रकारको खोप उपलब्ध छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

अखिल ( क्रान्तिकारी ) कास्कीको संयोजकमा युवराज र क्याम्पस जिल्ला संयोजकमा सचिन चयन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल( क्रान्तिकारी ) कास्की र क्याम्पस जिल्लाको संयुक्त बैठक भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा बसेको बैठकले कास्कीको संयोजकमा युवराज थापा र सह- संयोजकमा शेरबहादुर विश्वकर्मा तथा क्याम्पस जिल्लाको संयोजकमा सचिन पौडेल र सह- संयोजकमा शिव गौतमलाई चयन गरेको छ । बैठकले संगठन सुदृढ तथा बिस्तार अभियान चलाउने र भाद्रको […]

२०७९ जेष्ठ २७ गते, शुक्रबार

अखिल (क्रान्तिकारी)द्वारा महाकाली अस्पताललाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेश समितिले महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताललाई विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । साथै सो संगठनले अस्पतालमा रहेका बिरामीहरूलाई फलफूलसमेत वितरण गरेको छ । अस्पताललाई सुलभ, सहज र बिरामी मैत्री थलोको रूपमा विकास गर्न सुझाव दिँदै फार्मेसी व्यवस्थित बनाउनु पर्ने ,अस्पतालमा सरसफाइको ध्यान दिनुपर्ने , थन्किएर रहेका उपकरणहरू […]

२०७९ जेष्ठ २६ गते, बिहीबार

अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको अध्यक्षमा प्रजिना दर्नाल

काठमाडौं । अखिल (क्रान्तिकारी) पद्मकन्या क्याम्पस इकाई समितिको प्रथम इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले प्रजिना दर्नालको अध्यक्षतामा ५२ सदस्यीय मुल ईकाई कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा बबिता बिष्ट, सचिवमा प्रिमिता बानिया, सहसचिवमा कल्पना रावल र कोषाध्यक्षमा रिद्दी मिश्रा रहेका छन । उक्त सम्मेलन अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाहीको प्रमुख […]

२०७९ जेष्ठ २३ गते, सोमबार

विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । आज जुन ५ अर्थात विश्व वातावरण दिवस । नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । यस वर्ष ‘केवल एक […]

२०७९ जेष्ठ २२ गते, आईतवार

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण !

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । […]

२०७९ जेष्ठ २१ गते, शनिबार

काठमाडौं विश्वविद्यालयको २७ औं दीक्षान्त समारोह : १,४४९ विद्यार्थी दीक्षित

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू)को २७ औं दीक्षान्त समारोह अन्तर्गत प्रथम चरणमा १४ सय ४९ विद्यार्थी दीक्षित भएका छन् । स्कुल अफ आर्टस्, एजुकेसन, इन्जिनियरिङ, ल, व्यवस्थापन, मेडिकल साइन्सेज र साइन्स विधाका १२ जना पीएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका १ हजार ४ सय ४९ विद्यार्थी दीक्षित भएका हुन् । आर्टसका २ […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

त्रिविमा गतवर्षकै प्रश्नपत्र दोहोरियो !

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताएका छन् । मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहो¥याएको थियो । “के कारणले गत […]

२०७९ जेष्ठ २० गते, शुक्रबार

सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजार नेपालीको मृत्यु !

काठमाडौं । आज अन्तराष्ट्रियस्तरमा विश्वभरि सुर्ति दिवस मनाइँदै छ । प्रत्येक वर्षको मे ३१ मा पर्ने यस दिवस सुर्तिविरुद्वको विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागिएको हो । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले मंगलबार विज्ञप्ति […]

२०७९ जेष्ठ १७ गते, मंगलवार