शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्रका प्रमुखको पुत्ला दहन
काठमाडौं । नेकपानिकट अखिल (क्रान्तिकारी)ले शैक्षिक सत्र शुरु भएको झण्डै दुई महिना पुरा भईसक्दा पनि शिक्षा मन्त्री ,जनक शिक्षा सामग्री केन्द्रको चरम लापरबाहीको कारण आम बिद्यार्थीमा पाठ्यपुस्तकको चरम अभाव सिर्जना गरेको भन्दै देशब्यापीरुपमा शिक्षामन्त्री र जनक शिक्षा सामग्री केन्द्र प्रमुख अनिलकुमार झाको पुत्ला दहन गरेको छ । यसैक्रममा अखिल (क्रान्तिकारी) ओखलढुंगा र उदयपुरले पाठ्यपुस्तक अभाबविरुद्ध […]
२०७९ असार ३० गते, बिहीबार