शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनको तालिका प्रभावित !

काठमाडौँ । शिक्षक आन्दोलनका कारण एसइई नतिजा प्रकाशनको तालिका प्रभावित हुने सम्भावना देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरू आन्दोलनमा रहेकाले उत्तरपुस्तिक परीक्षण सुरु हुन नसकेको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्षको एसइई नतिजा आगामी असार पहिलो साता नै प्रकाशन गर्ने कार्यतालिका रहे पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन सक्ने भन्दै चिन्ता व्यक्त गरे। […]
२०८१ चैत्र २३ गते, शनिबार