सार्वजनिक स्थलमा धुम्रपान निषेध
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरू धुम्रपान निषेध गरेको जनाएका छन् । प्रमुख पाण्डेले आज आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र […]
२०८२ श्रावण १० गते, शुक्रबार