त्रिवि उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले ३ जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो । तर सिफारिस भएका ३ जनाको नाम सार्वजनिक गरिएको छैन । उपकुलपतिका लागि १२ जना प्रतिस्पर्धामा रहेकामा प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र […]
२०८२ असार २३ गते, सोमबार