कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार साँझ सार्वजनिक १२ कक्षाको नतिजा अनुसार नियमिततर्फ ६१. १७% अर्थात दुई लाख ८२ हजार ४६५ जना परिक्षार्थिहरु उत्तीर्ण भएका छन्। भने ३८.८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार […]
२०८२ श्रावण २१ गते, मंगलवार