स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क
काठमाडौँ । स्वास्थ्य बिमा नवीकरणमा चर्को शुल्क लाग्ने भएको छ। स्वास्थ्य बिमा बोर्डले जारी गरेको सूचनामा विगतमा स्वास्थ्य बिमा गरी नवीकरण नगरेका बिमित परिवारहरूलाई एक पटकका लागि थप शुल्क मिनाहा गर्ने तर आगामी कार्तिक ३१ गतेपछि भने विलम्ब शुल्कको चर्को दर लागू हुने चेतावनी दिएको हो ।बोर्डले एक सूचना जारी गर्दै असोज मसान्तसम्ममा नवीकरण गर्नेहरूका […]
२०८२ भाद्र ११ गते, बुधबार