स्वास्थ्य / शिक्षा

कोरोनरी मुटुरोगमा जीवनशैली परिवर्तन

डा. हेमराज कोइराला मुटुरोगको एक करोड सतहत्तर लाख मानिसहरु प्रत्येक वर्ष मारिन्छन । अप्रत्यासित रूपमा अपर्भmट देखापर्ने र तत्काल आवश्यक व्यवस्थापन हुननसके ज्यानै पानी जान सक्ने यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जोडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुमा लामो समयदेखि कोलेष्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर […]

२०८२ मंसिर १६ गते, सोमबार

आज ३८ औँ विश्व एड्स दिवस

काठमाडौँ । । आज डिसेम्बर १ अर्थात् विश्व एड्स दिवस। एड्सबाट बच्ने सन्देश प्रवाह गर्दे एचआईभी संक्रमित व्यक्तिहरुलाई बाँच्न हौसला प्रदान गर्ने तथा संक्रमणबट मृत्यु भएका व्यक्तिलाई स्मरण गर्ने अवसरको रुपमा हरेक वर्ष मनाइन्छ। नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। आज ३८ औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ […]

२०८२ मंसिर १६ गते, सोमबार

तरकारीमा विषादी परीक्षण केन्द्र सञ्चालन

काठमाडौँ । ललितपुर महानगरपालिका–३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुवात गरेको हो ।परीक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण नगरवासी रोगी हुँदा […]

२०८२ मंसिर १५ गते, आईतवार

वैदेशिक रोजगारमा जानेको लागि नि:शुल्क स्वास्थ्य परामर्श

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ । मन्त्रालयले विदेश जाने क्रममा श्रमिकहरुलाई आवश्यक स्वास्थ्य सम्वन्धी जानकारीको लागि रोजगारीको सिलसिलामा विदेश रहेका नेपाली नागरिकले ००९७७९७६३४९०९०० फोन नम्वरमा भाइबर वा ह्वाट्सएप वा इमो मार्फत फोन गरी चौविसै घण्टा मृगौला रोग र मृगौला स्वास्थ्य सम्वन्धी सेवा […]

२०८२ मंसिर १३ गते, शुक्रबार

त्रिभुवन विश्विद्यालयको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको आर्थिक वर्ष २०८२।०८३ को लागि नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री एवं त्रिवि कुलपति सुशीला कार्कीको अध्यक्षतामा कीर्तिपुर स्थित त्रिभुवन स्मृति भवनमा आयोजि सभाले त्रिवि शिक्षक तथा कर्मचारी सेवा सम्बन्धी नियममा गरिएको संशोधन प्रस्ताव पनि पारीत गरेको हो । बुधबार सम्पन्न भएको त्रिवि सभामा पारित नीति तथा कार्यक्रमका महत्वपूर्ण […]

२०८२ मंसिर १२ गते, बिहीबार

शिक्षक महासंघद्वारा ९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न माग

काठमाडौँ । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । महासंघको टोलीले शिक्षामन्त्री महावीर पुनलाई भेटेर सो माग गरेको हो । शिक्षामन्त्री पुनलाई भेटेपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने – ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय […]

२०८२ मंसिर ११ गते, बुधबार

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द

काठमाडौँ । प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । अस्पतालको तथ्याङ्कअनुसार वार्षिक एक सय २० देखि एक सय ५० गर्भवतीले शल्यक्रियामार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन् । यसबाट म्याग्दी ,मुस्ताङ सहित पर्वतको जलजला, बागलुङको ताराखोलाका […]

२०८२ मंसिर ८ गते, आईतवार

औषधि ऐन २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेज गर्न माग

काठमाडौँ । नेपाल औषधी व्यवसायी संघले औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित औषधी व्यवस्था विभागमा प्रदर्शन गरेको छ । व्यवसायीहरूले ‘केही नेपाल संशोधन ऐन २०८२’ मा पसल दर्ता एवं नवीकरण सन्दर्भमा गरिएको व्यवस्था प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उक्त विवादास्पद उपदफा खारेज गर्न माग गरेका हुन् ।उनीहरूले औषधि ऐन, २०३५ अन्तर्गत रहेको […]

२०८२ मंसिर ३ गते, मंगलवार

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोग गरे कारबाही

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोगमा ल्याइए कानुनी कारबाहीदेखि खारेजीसम्म हुनसक्ने जनाएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले आज एक सूचना जारी गर्दै हाल विभिन्न जिल्लामा एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक रूपमा प्रयोग तथा निर्देशिका विपरित सञ्चालन गरिएको गुनासो बढेपछि मन्त्रालयले ध्यानाकर्षण […]

२०८२ मंसिर ३ गते, मंगलवार

सप्तरीको सदा टोलमा हैजा फैलियो !

काठमाडौँ । सप्तरीको छिन्नमस्ता–५ मा रहेको विपन्नहरूको बस्ती सदा टोलमा हैजा संक्रमण पुष्टि भएको छ । झाडापखालाबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने जनप्रतिनिधिसहित ८० जना बिरामी रहेकामा सिकिस्त ५ जनालाई अस्पताल भर्ना गरिएको छ ।सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरमस्थित मुसहर बस्तीमा फैलिएको झाडापखाला हैजा भएको कीट प्रविधिबाट गरिएको परिक्षणले पुष्टि भएको हो । स्थानीय ९ […]

२०८२ कार्तिक १९ गते, मंगलवार