स्वास्थ्य / शिक्षा

विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

काठमाडौँ । आज विश्व मानसिक स्वास्थ्य दिवस । मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा यो मनाइँदै छ । मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल […]

२०८२ आश्विन २४ गते, शुक्रबार

जेनजी आन्दोलनमा जले उत्तरपुस्तिका जलेपछि पुनः परीक्षा

काठमाडौँ । जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेर नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले पुनः परीक्षा गर्ने भएको छ । सीटीईभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार पुनः परीक्षा ४ मंसिरदेखि हुनेछ ।जेनजी आन्दोलनमा सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जलेका थिए । सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए […]

२०८२ आश्विन २४ गते, शुक्रबार

सिभिल अस्पतालद्वारा एमआरका व्यावसायिक गतिविधिमा रोक

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले अस्पताल परिसरभित्र विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि एमआरहरुलाई व्यावसायिक प्रवर्द्धनमा रोक लगाएको छ । अस्पतालले सूचना प्रकाशन गर्दै विभिन्न औषधि कम्पनीका मेडिकल प्रतिनिधि एमआरहरुलाई व्यावसायिक प्रवर्द्धन सम्बन्धी कुनै पनि गतिविधि नगर्न/नगराउन निर्देशन दिएको छ ।अस्पतालले यसअघि नै यस्ता कार्यहरूमा रोक लगाएको भएतापनि पुनः गतिविधि भइरहेको पाइएपछि नियम उल्लङ्घन गर्नेलाई कारबाही […]

२०८२ आश्विन २३ गते, बिहीबार

औषधि व्यवस्था विभागद्वारा औषधिको गुणस्तरमा ध्यान दिन निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधिको प्रत्येक ब्याचको इथाइलिन ग्लाइकोल डाइइथिलिन ग्लाइकोल मिसावट नभएको सुनिश्चित गरेर मात्र उत्पादन तथा बिक्री वितरण गर्न निर्देशन दिएको छ ।विभागले भारतका विभिन्न राज्यमा खोकीको औषधि कोल्ड्रीफ कफ सिरपले बालबालिकाको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा सो औषधि दर्ता नभएको जानकारी दिएको हो | विभागले यस्ता प्रकारका घटनाहरू […]

२०८२ आश्विन २२ गते, बुधबार

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा उपचारत भएको जनाएको छ। मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको जनाएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण […]

२०८२ आश्विन २० गते, सोमबार

डेंगु संक्रमितकाे संख्या ५ हजार नाघ्याे, ७५ जिल्लामा डेंगु फैलियाे

काठमाडौँ । डेंगु संक्रमितकाे संख्या यस वर्ष ५ हजार नाघेकाे छ । गत पुसको मध्यदेखि हालसम्म ५ हजार १ सय ९६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएकाे हाे । ७५ जिल्लामा डेंगु फैलिदा गत एक हप्तामा मात्रै २ सय ९४ नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार […]

२०८२ आश्विन १४ गते, मंगलवार

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । यस वर्षको पूरक परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले गत २९ देखि भदौ ६ गतेसम्म सञ्चालन एसईई पुरक परीक्षा सञ्चालन गरेको थियो । बोर्डका अध्यक्ष डा.महाश्रम शर्माका अनुसार एसईईको […]

२०८२ आश्विन ११ गते, शनिबार

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

काठमाडौँ । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ गते र ८ गते हुने भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो ।राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ । […]

२०८२ आश्विन १ गते, बुधबार

त्रिभुवन विश्वविद्यालयमा कात्तिक १० सम्म पठनपाठन बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक सूचना प्रकाशन गर्दै आगामी कात्तिक १० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको जनाएको छ।त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका सूचना तथा सम्पर्क महाशाखाका प्रमुख लिल्लीथापा क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामामुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण हिउँदे बिदामा कटौती गर्नेगरी बिदा दिएको उल्लेख छ।सूचनामा भदौ २९, ३० र ३१ तथा असोज १, २ र ५ सँगै […]

२०८२ भाद्र २६ गते, बिहीबार

सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १७ विद्यार्थी संगठनले सामाजिक सञ्जाल बन्दको निर्णयप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेका छन। १७ वटा विद्यार्थी संगठनहरूले सरकारले भदौ १९ गते मध्यरातदेखि सूचिकृत नभएका सामाजिक सञ्जालहरू जस्तै फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, लिङ्क्डइन लगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको निर्णयविरुद्ध संयुक्त रूपमा गम्भीर आपत्ति जनाएका हुन् ।संयुक्त विज्ञप्तिमार्फत उनीहरूले […]

२०८२ भाद्र २३ गते, सोमबार