एसईईको नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने तयारी
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउन साउन मसान्तसम्म लाग्ने जनाएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र अधिकारीले ढिलोमा पनि साउन मसान्तसम्म नतिजा […]
२०७८ असार २९ गते, मंगलवार