भेरोसेल खोपको दोस्रो डोज आजबाट
काठमाडौं । स्वास्थ्य सेवा विभागको खोप शाखााले जेष्ठ नागरिकहरुलाई केराेनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाउने भएको छ । शाखााका अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजबाट दोस्रो मात्रा दिन लागिएको हो । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेलको पहिलो मात्रा देशभर दिएको थियो । भेरोसेलको […]
२०७८ असार २२ गते, मंगलवार