स्वास्थ्य / शिक्षा

जाडो याममा फाइबरयुक्त खाना उपयुक्त

काठमाडौँ । जाडोमा स्वास्थ्य रहनका लागि फाइबरयुक्त खाना खानु उपयुक्त भएको स्वास्थ्यविज्ञको सुझाब रहेको छ । स्वास्थ्य विज्ञका अनुसार फाइवरयुक्त खानाले शरीरमा धेरै फाइदा पुर्याउनुका साथै मोटोपन तथा सुगर घटाउन, हृदयघातबाट बचाउन, कब्जियत हुन नदिन तथा क्यान्सरको जोखिम कम गर्न सहयोग पु¥याउँदछ । चिसोको मौसममा शरीरमा चाहिने आवश्यक पोषक तत्व नमिल्दा विभिन्न प्रकारका स्वास्थ्य समस्या […]

२०७७ पुष २७ गते, सोमबार

विद्यालय नगई तलव खाने शिक्षक अखिल क्रान्तिकारीको फन्दामा

काठमाडौं । अखिल (क्रान्तिकारी) बाँकेले कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक पवन कुमार यादवलाई कारबाही गरेको छ । विगत लामो समयदेखी विद्यालयमा नियमित उपस्थित नहुने, कहिलेकाही उपस्थित भैहालेमा पनि आफ्नो कक्षा नै नलिने, महिनौं तथा हप्तौंसम्म उस्थित नभएर एकै पटक हाजिर गरेर तलव बुझ्ने गरेको गुनासो विगत लामो समय […]

२०७७ पुष २५ गते, शनिबार

अखिल क्रान्तिकारीद्धारा पाठ्यक्रम अन्यौलताको विरुद्ध प्रदशन

काठमाडौं । अखिल (क्रान्तिकारी) रुपन्देहीले कक्षा ११ को पाठ्यक्रम अन्यौलताको विरुद्ध सडकमा विरोध प्रदर्शन गरेको छ । सडक प्रदर्शनमा विद्यार्थीहरुद्वारा व्यवहारिक शिक्षा प्रदान गर, शैक्षिक माफिया होसियार, वैज्ञानिक शिक्षा प्रणाली शिक्षा लागू गर लगायतका नारा गुन्जिरहेको थियो । अखिल ( क्रान्तिकारी ) रुपन्देहीका जिल्ला सहसचिव पारस राहादी मगरले “नयाँ पाठ्यक्रमसम्बन्धी परेको मुद्दाको सुनुवाइ सर्वोच्चले अदालतले […]

२०७७ पुष २४ गते, शुक्रबार

केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिद्वारा संघर्षकाे घाेषणा

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान, केन्द्रीय आयुर्वेद विद्यापीठका सम्पुर्ण विद्यार्थीहरूले अाफ्ना मागलाई ध्यान नदिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउदै संघर्षको कार्यक्रम घाेषणा गरेका छन् । केन्द्रीय आयुर्वेद विद्यापीठ विद्यार्थी संघर्ष समितिले एक प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूको प्राविधिक र स्वास्थ्यजस्तो संवेदनशील विषयलाई गैरजिम्मेवार रूपले हेर्ने प्रयास गरिएको भन्दै घोर निन्दा प्रकट गर्दै […]

२०७७ पुष २२ गते, बुधबार

विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रम लागू गर्न माग

काठमाण्डौ । अखिल क्रान्तिकारीले नेपालको पाठ्यक्रम विकासको सन्दर्भमाआफ्नै देशको प्राकृतिक साधनश्रोत र मानव संसाधनलाई जोड्ने पाठ्यक्रमभन्दा बिदेशी, साम्राज्यवादीदाताहरूको चाहना र योजनामा निर्माण गरिने गरिएको विषयप्रति खेद प्रकट गरेको छ । साथै सो संगठनले आगामी दिनमाविदेशीहरूको योजनामाहोइनहाम्रै देश र जनताको आवश्यकता र २१ औँशताव्दीको विज्ञान र प्रविधिमैत्रि पाठ्यक्रमहरु निर्माण गरी लागू गर्न पनि जोडदार माग गरेको […]

२०७७ पुष १५ गते, बुधबार

अखिल क्रान्तिकारीद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष

काठमाण्डौ । अखिल क्रान्तिकारीले गिरफतार गरिएका सम्पूर्णविद्यार्थीसाथीहरूलाई तत्काल स-सम्मान रिहाई गर्न चेतावनी दिदै अन्यथा कडा संघर्षद्वारा सरकारको कायरतापूर्ण हर्कतको प्रतिवाद गर्ने उद्घोष गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो उदघोष गरेका हुन् । अध्यक्ष ढकालले कास्की जिल्लाको २३ औं जिल्ला सम्मेलनमा प्रहरीले गरेको क्रुर हस्तक्षेपप्रति गम्भिर ध्यानाकर्षण […]

२०७७ पुष १२ गते, आईतवार

अखिल क्रान्तिकारी कास्कीको सम्मेलनमा प्रहरी हस्तक्षेप : अध्यक्ष पुरणसहित दर्जनौ बिध्यार्थि गिरफ्तार

काठमाण्डौ । प्रहरी धरकपडका बाबजुद अखिल क्रान्तिकारी कास्कीको २३ औं जिल्ला सम्मेलन भब्य रुपले सम्पन्न भएको छ । “सामाजिक दलाल फासीवादी प्रतिबन्धको प्रतिरोध गरौँ ,२३ औं जिल्ला सम्मेलन सानदार रुपले सफल पारौं !” भन्ने मुल नारा सहित १२८ औं माओ दिवसको अवसरमा आयोजित उक्त सम्मेलन भब्य रुपले सम्पन्न भएको बताइएको छ ।अखिल क्रान्तिकारी कास्कीद्वारा आयोजित […]

२०७७ पुष १२ गते, आईतवार

‘वर्तमान समस्याको समाधान: वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना ‘

काठमाण्डौ । अखिल क्रान्तिकारीले दलाल पुँजिवादी संसदीय व्यवस्थाको पूर्ण अन्त्य गरी जनताको आफ्नै वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना गर्नु नै अहिलेका सबै समस्याहरूको एकमात्र समाधान ठोकुवा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालले एक बिज्ञप्ति जारी गर्दै सो ठोकुवा गरेका हुन् । अध्यक्ष ढकालले यसका निम्ति सबै राष्ट्रवादी, प्रगतिशील, देशभक्त एवं अग्रगामी […]

२०७७ पुष १० गते, शुक्रबार

सात बिद्यार्थी संगठनद्वारा गैरन्यायिक गिरफतारीको प्रतिवाद गर्ने चेतावनी

काठमाण्डौ । अखिल क्रान्तिकारीलगायतका सात बिद्यार्थी संगठनले विचार र आस्थाका आधारमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने तर जनताका आधारभूत आवश्यकताप्रति अत्यन्तै गैहजिम्मेवार रहेको ओली सरकारको निरंकुश कदमको घोर भ्रत्सर्ना एवं निन्दा गरेको छ । नेकपा निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल, अखिल (क्रान्तिकारी)का अध्यक्ष, आलोक रायमाझी , अखिल (क्रान्तिकारी)का हरिकृष्ण गजुरेल , अखिल (छैठौँ)का अध्यक्ष बिमल […]

२०७७ पुष ७ गते, मंगलवार

कोरोना विरुद्धको खोपका ५ साइड इफेक्ट

काठमाडौं । कोरोनाविरुद्ध बनेको खोपले ५ साइड इफेक्ट देखा पर्नसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । वर्तमान स्थितिमा, खोप लगाउनेहरू सुरक्षित हुन्छन् भनिएको छ । तर, यसलाई लिएर औषधि कम्पनीहरू र चिकित्सकहरूले चेतावनी पनि दिइरहेका हुन्छन् । कोभिड-१९ को बिरूद्ध एक मानव खोप लगाउनु एक जोखिमपूर्ण कार्य हो। त्यहाँ कोरोना खोपलगाइसकेपछि एलर्जी वा खतरनाक […]

२०७७ पुष २ गते, बिहीबार