एसईईको नतिजा एक हप्ताभित्र
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आगामी एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन । कोरोना भाइरसका कारण एसईई नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो ।विद्यालयहरूले जिल्ला समन्वय इकाइमार्फत बोर्डमा पठाएको अंक रुजु भइरहेको परीक्षा बोर्डले जनाएको छ । गत […]
२०७७ श्रावण १४ गते, बुधबार