स्वास्थ्य / शिक्षा

‘अनलाइन कक्षाका नाममा शुल्क नउठाऊ’

काठमाडौं , १९ असार । अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासीले बन्दाबन्दीको समयमा पठनपाठन बन्द भएको अवस्थामा अनलाइन कक्षाका नाममा प्याब्सन र एनप्याब्सनले विद्यार्थीहरूबाट शुल्क लिएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । क्रान्तिकारीका नवलपरासी जिल्ला अध्यक्ष सुशील परियारले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीले जनता सङ्कटमा परिरहेको बेला शैक्षिक माफियाहरूले अभिभावकहरूबाट अनलाइन कक्षाका नाममा शुल्क […]

२०७७ असार १९ गते, शुक्रबार

अखिल क्रान्तिकारीद्वारा अनलाइन कक्षाका नाममा शुल्क नदिन आग्रह

काठमाडौँ , १८ असार । अखिल क्रान्तिकारीले सरकारी विद्यालयहरूलाई क्वारेन्टाइन बनाएको बेला निजी विद्यालयहरूले विद्यार्थीबाट शुल्क उठाउने कार्य सह्य नहुने बताएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनको सगरमाथा क्षेत्रीय समन्वय समितिका संयोजक दर्शन नेपालीले एक बिज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण जनजीवन त्रासमा परिरहेको बेला निजी विद्यालयले शुल्क उठाएको भन्दै शुल्क लिने कार्य बन्द […]

२०७७ असार १८ गते, बिहीबार

कोरोना संक्रमितको संख्या १४,०४६ पुग्यो

काठमाडौँ , १७ असार । आज ४ सय ८२ जना कोरोना संक्रमित थपिएसगैँ देशभर कोरोना संक्रमितको संख्या १४,०४६ पुगेको छ । देशभरका २२ वटा प्रयोगशालामा ४ हजार बढीको परीक्षणबाट ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । कोरोनाबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ५६ डिस्चार्ज […]

२०७७ असार १७ गते, बुधबार

कोरोना संक्रमितको संख्या १३,५६४ पुग्यो

काठमाडौँ , १६ असार । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । यसैबीच बितेको २४ घण्टामा थप ६० जना कोरोनाभाइरस […]

२०७७ असार १६ गते, मंगलवार

अखिल (क्रान्तिकारी)द्धारा शुल्क असुलीविरुद्ध सङ्घर्षको घोषणा

काठमाडौँ , १६ असार । अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले बन्दाबन्दीको समयमा अनलाइन शिक्षाको नाममा विद्यार्थी र अभिभावकबाट शुल्क असुल गर्ने, पाठ्यक्रम परिवर्तन गर्ने र विभिन्न वहानामा चर्को अशुल गर्ने गरिएको विरुद्धमा सङ्घर्षको कार्यक्रम घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले शुल्क फिर्ता नगरिए प्रतिरोधात्मक सङ्घर्ष गर्ने समेत बताएको छ । लुम्बिनी ब्युरो संयोजक […]

२०७७ असार १६ गते, मंगलवार

कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुग्यो

काठमाडौं, १५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । […]

२०७७ असार १५ गते, सोमबार

कोरोन संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो !

काठमाडौँ , १४ असार । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा ४ सय ६३ संक्रमित थपिएका छन् । यो सगैँ देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज थपिएका मध्य एक सय ५ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए । कोरोनाबाट हाल सम्म २८ […]

२०७७ असार १४ गते, आईतवार

कोरोना संक्रमितको सख्या १२ हजार ३ सय ९ पुग्यो !

काठमाडौं, १३ असार । आज देशभरका २३ वटा प्रयोगशालामा भएका परीक्षणमा ५ सय ५४ संक्रमित थपिएका छन् । जस मध्य महिला एक सय २० रहेका छन् । आज रसुवामा समेत संक्रमित फैलिए सगैँ देशको ७७ वटै जिल्लामा कोरोना पुगेको छ । यो सगैँ देशभर संक्रमित १२ हजार ३ सय ९ पुगेका छन् । नेपालमा हाल […]

२०७७ असार १३ गते, शनिबार

कर्णाली प्रदेश अस्पताल सिल !

काठमाडौँ , १२ असार । कर्णाली प्रदेश अस्पतालले विज्ञप्तिमार्फत सेवाग्राहीको सुरक्षालाई मध्यनजर गर्दै आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ । अस्पतालले सुर्खेतमा कार्यरत चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणका क्रममा विशेषज्ञ चिकित्सकसहित प्रयोगशाला, एक्सरे फाँटमा कार्यरत स्वास्थ्यकर्मीमा […]

२०७७ असार १२ गते, शुक्रबार

कोरना संक्रमितको ११ हजार १ सय ६२ पुग्यो !

काठमाठौं, ११ असार । आज देशभर ४ सय ३४ जना संक्रमित थपिएका छन् । देशभरका २२ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यस मध्य महिला ४८ जना रहेका छन् ।नेपालमा रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । यो सगैँ देशभर संक्रमितको संख्या ११ हजार एक सय ६२ पुगेको छ […]

२०७७ असार ११ गते, बिहीबार