उपकुलपति रौनियार बर्खास्त
काठमाडौं, १७ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त भएका छन् । प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपति डा. राजकुमार रौनियारले पदीय दुरुपयोग गर्दै चरम भ्रष्टाचार गरेको ठहर गर्दै आज बर्खास्त गरेको हो । प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रतिष्ठानका सहकुलपति तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको सिनेटले प्रतिष्ठानमा भए गरेका भवन निर्माण, उपकरण खरिद, कर्मचारी […]
२०७५ फाल्गुन १७ गते, शुक्रबार