नर्सलाई सरकारी तलब दिन सक्दैनौँ
काठमाडौँ । नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सहरूलाई सरकारी सरह तलब दिन नसकिने जनाएको छ। एसोसिएसनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक पत्र पठाउँदै नर्सहरूलाई आफूहरूले सरकारी तलब दिन नसक्ने बताएका हुन्।प्राडा कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनिएको छ- ‘नेपाल सरकारले दिए सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु […]
२०८२ आश्विन २८ गते, मंगलवार