स्वास्थ्य / शिक्षा

मस्तिष्क मृत्यु भएकाको अङ्गबाट १३ जनाले पाए जीवन

काठमाडौँ । नेपालमा मस्तिष्क मृत्यु भएकाको अङ्गदानबाट १३ जनाले स्वस्थ्य जीवन बिताइरहेका छन्। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक डा पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला र कलेजो फेल भई केन्द्रमा उपचार गराउन आएकामध्ये मृतकको अङ्गदानबाट १० जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण गरिएको थियो। उनीहरु अहिले स्वस्थ्य जीवन बिताइरहेका छन्।स्यस्यः समाज यल इलाका […]

२०८१ असार १२ गते, बुधबार

अखिल समाजवादी नारायणी-मधेस प्रदेशद्वारा सङ्गठन निर्माण र विस्तार अभियान सुरु

काठमाडौँ । अखिल समाजवादी नारायणी-मधेस प्रदेशले सङ्गठन निर्माण र विस्तार अभियान अगाडि बढाएको छ । विद्यार्थीलाई कलेजदेखि होस्टेलसम्म पुगेर भेट्ने अभियान सुरु गरेको अखिल समाजवादिले मंगलबार बाराको कलैया स्थित प्रसौनी प्राविधिक शिक्षालयमा सङ्गठन निर्माण गरेको छ ।अखिलसमाजवादीका केन्द्रीय सचिव तथा नारायणी-मधेस प्रदेश इन्चार्ज अटल सी, सह-इन्चार्ज लोकेश सी, नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज […]

२०८१ असार ११ गते, मंगलवार

अखिल समाजवादीद्वारा कुशवाहाको परिवारलाई समवेदना

काठमाडौँ । अखिल (समाजवादी)नारायणी -मधेस प्रदेश समितिले रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको परिवारलाई समवेदना व्यक्त गरेको छ । सो संगठनका केन्द्रीय सचिव तथा नारायणी – मधेस प्रदेश इन्चार्ज अटल सी ,सह-इन्चार्ज लोकेश सी ,नेकपा पर्सा र बारा जिल्ला सेक्रेटरी फिरोज सी र दिल सी लगायत नेताहरुले मङ्गगलबार कुशवाहाको परिवारलाई आदर्श कोतवाल वडा न.२ […]

२०८१ असार ११ गते, मंगलवार

अखिल समाजवादीद्वारा त्रिविका परीक्षा नियन्त्रकलाई कार्यालय प्रवेशमा रोक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकलगायतका पदाधिकारीलाई सोमबारदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ । परिक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराएको घटनामा प्रत्यक्ष संलग्न ७ जनालाई कारवाहीको माग सहित कार्यालय प्रवेशमा रोक लगाईएको समाजवादीका अध्यक्ष नरेन्द्र सीले बताए ।स्नातक तहका ५ सयभन्दा बढी विद्यार्थीको उत्तरपुस्तिका कार्यालयबाटै हराएको विषयमा छानबिन गर्न त्रिवि […]

२०८१ असार १० गते, सोमबार

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा ४ जनाको नाम सिफारिस गरिएको छ। चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले प्रा.डा. गुरुप्रसाद खनाल, प्रा.डा. सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस […]

२०८१ असार ९ गते, आईतवार

अखिल (समाजवादी) सर्लाहीद्वारा वृक्षारोपण र बिरुवा वितरण

काठमाडौँ । अखिल (समाजवादी) सर्लाहीले वृक्षारोपण तथा बिरुवा वितरण गरेको छ । सो संगठनले दोस्रो पूर्ण बैठक बैठकको अवसर पारेर सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर २ पुनर्वास टोलामा कार्यक्रममा गर्दै विभिन्न प्रजातिको बिरुवा वृक्षारोपण गरेका हो । साथै, स्थानीयलाई २०० वटा बिरुवा वितरण गरेको छ। अमला, तेजपत्ता, अशोक लगायतका विभिन्न प्रजातिका विरुवाहरु ४० घरधुरिमा वितरण […]

२०८१ असार ८ गते, शनिबार

पशु विज्ञानका विद्यार्थीलाई कृषि बिषयमा परिक्षा दिन लगाउनेलाई कारबाही गर

काठमाडौँ । अखिल समाजवादीले सिरहाको रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पस अन्तर्गत पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाइएको भन्दै कारबाहीको माग गरेको छ। असो संगठनका महासचिव प्रकाश सीले बुधबार एक प्रेस बिज्ञपति जारी गर्दै दोषीलाई कारबाही र विद्यार्थीलाई न्याय दिन माग गरेका हुन् ।महासचिव प्रकाशद्वारा जारी बिज्ञप्तीमा भनिएको छ -” केन्द्राध्यक्ष लगायत परिक्षामा […]

२०८१ असार ६ गते, बिहीबार

कक्षा १२ को परीक्षा दिएकाले एमबीबीएसको प्रवेश परीक्षामा सहभागी हुन पाउने

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको हो । यसअघि चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन १२ कक्षा उतीर्ण हुनुपथ्र्यो । आयोगका सहसचिव कृष्ण प्रसाद काप्रीले नियमित विद्यार्थीको सुविधाका लागि विशेष व्यवस्था गरिएको जानकारी दिए । ‘यसभन्दा अगाडि १२ कक्षाको […]

२०८१ असार ५ गते, बुधबार

डेंगु संक्रमण ७१ जिल्लामा फैलियो !

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको जनाएको छ। मन्त्रालयले गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेंगु हाल ७१ जिल्लामा पुगेको जनाएको छ।मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेंगुको संक्रमण बढेको बताए।उनले गर्मीमा मानिसले पानी संकलन गरेर […]

२०८१ असार १ गते, शनिबार

अखिल समाजबादी रोल्पाको अध्यक्षमा चुडामणि सी

काठमाडौँ । अखिल समाजवादी रोल्पाको दोस्रो बैठकले चुडामणि सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटी घोषणा भएको नव निर्वाचित गरेको छ ।जसको उपाध्यक्षमा मन सी र मन कुमारी सी, सचिवमा दुर्गा सी, सह सचिवमा किसन सी र जस बहादुर सी, सुर्बिना सी र कोषाध्यक्षमा निशा सी चयन भएका छन् ।संगठनले रचनात्मक उत्पादन र संघर्षबाट संगठनलाई सुदृढ […]

२०८१ जेष्ठ ३२ गते, शुक्रबार