भक्तपुरमा भेटियो स्क्रब टाइफसका बिरामी
काठमाडौं, १६ भदौ । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले बताए । मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि […]
२०७३ भाद्र १६ गते, बिहीबार