चतुराले पहिलो पूर्ण खोप सुनिश्चित गाविस
काठमाडौँ, १ साउन । नुवाकोट जिल्लाको चतुराले गाविस जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित गाविस बन्न सफल भएको छ । यहाँका खोप लगाउन आवश्यक जन्मेदेखि २३ महिनाभित्रका सबै बालबालिकालाई पूर्णरुपमा खोपको सुनिश्चिता भएपछि सो गाविसलाई पूर्ण खोपको सुनिश्चित गाविस घोषणा गरिएको हो । स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा खोप कार्यक्रम रहेको छ । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको […]
२०७३ श्रावण १ गते, शनिबार