काठमाडौँमा हैजाको जीवाणु !
काठमाडौँ। जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको छ । अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी ल्याइएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले भने । यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा प्रमाणित भएको थियो । ललितपुरका केही बिरामी […]
२०८१ श्रावण १४ गते, सोमबार