स्वास्थ्य / शिक्षा

अत्यावश्यक औषधि भित्रिन थाल्यो

काठमाडौं, ८ मंसिर । नेपाल औषधि व्यावसायी संघले हवाई मार्ग हुँदै अत्यावश्यक औषधि भित्रिन थालेको बताएको छ । सोमबार मात्रै डेढ करोड रुपैयाँ बराबरको औषधि काठमाडौं ल्याइएको संघले जनाएको छ । संघका अनुसार रक्तचाप, मधुमेह, इन्सुलिन लगायत अत्यावश्यक औषधि काठमाडौं भित्रिएका छन् । यी औषधि भारतको हैदरावादबाट ल्याइएको हो । औषधिको अभाव चर्किएका बेला विमानबाट […]

२०७२ मंसिर ८ गते, मंगलवार

प्रधानमन्त्रीसँग संस्कृति विश्वविद्यालयको माग

काठमाडौँ, ५ मङ्सिर । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटी नेपालका सम्पूर्ण भाषा, साहित्यिक विधा, गीतसङ्गीत, चलचित्र, नाटक, ललितकला, लोकसाहित्य, संस्कृति आदिको विकास, विस्तार र समुन्नयनका लागि योजनाबद्ध रूपमा कार्यक्रम ल्याउन आग्रह गरेको छ । प्रधानमन्त्री ओली प्रमुख संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन अन्तर्गतको प्रतिष्ठानका अध्यक्ष डा […]

२०७२ मंसिर ५ गते, शनिबार

मातृ मृत्युदर आधाले घट्यो

काठमाडौ , ३ मंसिर । दी ल्यान्सेट जर्नलमा छापिएको विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सन् २०१५ मा विश्वमा गर्भवती तथा ६ हप्ता सम्मका सुत्केरीहरुमध्ये ३ लाख ३ हजार महिलाको ज्यान गएको छ । जबकी सन् १९९० मा यो संख्या ५ लाख ३२ हजार थियो । पछिल्लो २५ वर्षमा विश्वमा गर्भवती तथा सुत्केरी महिलाहरुको मृत्युको दर […]

२०७२ मंसिर ३ गते, बिहीबार

हवाई मार्गबाट औषधी ल्याइने

काठमाडौं, ३० कात्तिक । नेपाल औषधी व्यवसायी संघले यसै हप्ताभित्र वायु सेवा निगमको जहाजमार्फत आइसियु, सिसियुसहित अत्यावश्यक औषधी ल्याउने गृहकार्य भैरहेको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष मिर्गेन्द्र मेहर श्रेष्ठका अनुसार औषधीलाई पहिलो प्राथमिकतामा राखेर आयात गरिदिन निगमसँग आग्रह गरिएको छ । तत्कालका लागि भारतको दिल्ली र मुम्बईबाट औषधी ल्याइने श्रेष्ठले जानकारी दिए । औषधीको […]

२०७२ कार्तिक ३० गते, सोमबार

च्याउ खाऔँ, स्वस्थ बनौँ

काठमाडौं । च्याउ खानु स्वास्थ्यको हिसाबले निकै राम्रो भएको अनुसन्धानले देखाएको छ । हड्डीहरू बलियो बनाउनका लागि घाममा बस्नु, माछा मासु खानुभन्दा च्याउ खानु उपुक्त भएको अनुसन्धानले देखाएको छ । कुनै पनि प्रजातिको च्याउलाई सूर्यको पहिलो किरण देखाइ खाएमा हड्डीलाई बलियो बनाउने भिटामिन–डी को मात्रा २०० गुणाले बढ्ने वैज्ञानिकहरूले गरेको अनुसन्धानले खुलासा भएकोछ । यो […]

२०७२ कार्तिक २२ गते, आईतवार

नर्स हुनु त यिनीजस्तो

काठमाडौँ । बेलायतको क्लार्कविल्लामा एक सडक दुर्घटना भयो । दुर्घटनामा केही व्यक्तिहरु गम्भीर रुपमा घायल भएका थिए । दुर्घटना भएको केही समयमा नै उद्धारकर्ताहरु त्यहाँ पुगे । उद्धारकर्मीहरु त्यतिबेला अचम्ममा परे कि घाइतेको उद्धार तथा प्राथमिक उपचारमा उनीहरुलाई सघाइरहेकी थिइन् एक आकर्षक युवती । ती युवती दुलहीको पहिरनमा थिइन् । ती दुलहीले त्यही पहिरनमै घाइतको […]

२०७२ कार्तिक २१ गते, शनिबार

पाखुरा धेरै कोठी भए छालाको क्यान्सर हुने खतरा

काठमाडौं । पाखुरामा धेरै कोठी आउनेलाई छालाको क्यान्सर धेरै हुन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार पाखुरामा ११ वटा भन्दा धेरै कोठी आएको व्यक्तिलाई छालाको क्यान्सरको जोखिम धेरै हुन्छ । अध्ययनले स्तन क्यान्सरको गम्भीर खतरा पहिल्याउन पनि यो अध्ययनले सहयोग पुग्ने बताएका छन् । बेलायतका अनुसन्धानकर्ताले आठ वर्षसम्म महिलामाथि र अरु पुरुषको समूहमाथि […]

२०७२ कार्तिक १९ गते, बिहीबार

भिटामिन ‘ए’ कार्यक्रम बिहीबारसम्म

काठमाडौं, १७ कात्तिक । काठमाडौँ महानगरपालिकाका ३५ वटा वडाका झन्डै ३५ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाएका छन् । छ महिनादेखि पाँच वर्षसम्मको बालबालिकालाई जुकाको औषधि, भिटामिन ‘ए’ बालभिटा खुवाउने र कुपोषण छ छैन भनी जाँचका लागि महानगरपालिका अन्तर्गतको ३५ वटा वडाको एक लाख २० हजार बालबालिकाका लागि कार्यक्रम सुरु गरेको काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख […]

२०७२ कार्तिक १७ गते, मंगलवार

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए खुवाइदै

काठमाडौ, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कार्यक्रम अन्तरगत आज र भोलि देशभभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ । देशका ७५ वटै जिल्लामा आज र भोलिका लागि यो कार्यक्रम तय गरेको मन्त्रालयअन्तर्गत बालस्वास्थ्य महाशाखाले जनाएको छ । मन्त्रालयको तथ्यांकअनुसार यसपटक ६ महिनादेखि ५ वर्षसम्मका […]

२०७२ कार्तिक १६ गते, सोमबार

अनुहारको चाउरी हेरौ रोग पत्ता लगाऔ

काठमाडाँै । अनुहारमा आउने चाउरीपनले उमेर ढल्किँदै गएको संकेत गर्छ, यसमा कुनै शंका छैन । तर उमेर छँदै अर्थात जवानीमै अनुहार चाउरी पर्नु भने अस्वभाविक हो र यसका अन्य केही कारण हुनसक्छन् । बदलिँदो जिवनशैलीले मानिसलाई छिटै बुढो बनाउँदै लगेको छ । हृदयाघात, मधुमेह, रक्तचाप जस्ता अनेक रोगहरूले जुनसुकै उमेरका मानिसलाई पनि दुख दिने गरेको […]

२०७२ कार्तिक १४ गते, शनिबार