विवादमा माथेमा प्रतिवेदन
काठमाडौं, २० साउन । ‘चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल’ले सरकारलाई बुझाएको प्रतिवेदन विवादमा तानिएको छ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाको नेतृत्वमा गठित कार्यदलले प्रधानमन्त्री सुशील कोइरालालाई झण्डै डेढ महिना अघि प्रतिवेदन बुझाए पनि विवाद हुने आशंकाका कारण सरकारले सार्वजनिक गर्न सकेको थिएन । माथेमा प्रतिवेदन सार्वजनिक हुनुपूर्व नै एशोसियसन अफ प्राइभेट मेडिकल […]
२०७२ श्रावण २० गते, बुधबार